सेवा साकोसद्वारा सदस्यहरुलाई सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सेवा साकोसद्वारा सदस्यहरुलाई सम्मान

सुनसरी । सेवा बचत तथा ऋण सहकारी सस्था लि.इटहरीले आफ्ना सदस्य तथा  एकाघर परिवारका अपाङ्गता भएका, एकल महिला, तथा ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । 

आज, असोज ६ गते साकोसको शिक्षा उप–समितिको संयोजनमा सस्थाको इटहरी सेवा केन्द्र अन्तर्गत आयोजित कार्यक्रममा साकोसका अध्यक्ष तिर्थ बहादुर अधिकारीको अध्यक्षता र इटहरी नगरपालिकाका नगर प्रमुख हेम कर्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ६ सय जनाको सहभागिता रहेको थियो ।

साकोसले सदस्य तथा सदस्यको घर परिवारका एकल महिला, जेष्ठ नगरिक र अपाङ्गता भएका ३ सय ८८ जना सदस्यहरुलाई नगद र दोसल्ला सहित सम्मान गरेको थियो ।

कार्यक्रममा नेफ्स्कून इटहरी फिल्ड कार्यालयका प्रमुख, सहकारी बैंक इटहरी शाखा प्रवन्धक, नागरिक समाजका अध्यक्ष, स्थानीय सहकारीकर्मी, स्थानीय जनप्रतिनिधिहरु लगायको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप