नवजनजागृति साकोसको आयोजनामा चितवनमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवजनजागृति साकोसको आयोजनामा चितवनमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

चितवन । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (CURBS–कर्ब्स) अन्तर्गत चितवन क्लष्टर तेस्रो समुहको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

श्री नवजनजागृति बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा असोज १२ गते बुुधबार सञ्चालित कार्यक्रम आयोजक साकोसका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का लेखा सुुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(चिस्कून) का अध्यक्ष हरिचन्द्र सुुवेदीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बचत तथा ऋण सहकारी संस्था सृदृढीकरणका लागि स्तरीकरण कार्यक्रमको महत्वबारे प्रष्ट पार्दै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम प्रमाणिकृत साकोस निर्माणका लागि सुशासनको पहिलो अभ्यास रहेको बताउनुभयो । उहाँले सुशासित साकोस निर्माणका लागि नीति, विधि र प्रविधिको विकल्प नरहेको बताउँदै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमले सहकारीलाई सुशासनमा चल्न सिकाउने बताउनुभयो ।

जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून र चितवन जिल्ला बचत संघको संयुक्र प्राविधिक सहयोग रहेको कर्ब्स कार्यक्रममा चितवनका ३५ बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप