सदस्य सक्षमता विकास तालिम सहजकर्ता अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सक्षमता विकास तालिम सहजकर्ता अभिमुखीकरण सम्पन्न

भक्तपुर । साकोस अभियानमा नमुनायोग्य नेतृत्व विकास गर्ने उद्देश्यसहित नेफ्स्कूनको आयोजनामा सुरु भएको २ दिने सहजकर्ता अभिमुखीकरण आज सम्पन्न भएको छ । अभिमुखीकरणमा देशभरका बचत तथा ऋण सहकारी अभियानका २८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । 

दुई दिने कार्यक्रम सहजीकरण नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, सहकारी विभागका उपरजिष्ट्रारा टोलराज उपाध्याय, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि अभिमुखीकरणमा मार्गदर्शक अभिव्यक्ति सहित निर्देशन तथा सहजीकरण गर्नुभएको थियो ।  

कार्यक्रम समापनका अवसरमा संम्बोधन गर्दै संघका पूर्व अध्यक्ष घिमिरेले साकोस अभियान शुद्धीकरण तथा सबलीकरणको लागि बचत तथा ऋण सहकारी ऐन आवश्यक रहेको र अभियानले पनि त्यसको लागि बहस पैरवी गर्नुपर्ने बताउनुभयो । उहाँले विश्व ऋण परिषद्ले प्रवर्धन गरेको बचत ऋण सहकारीका ४ सिद्धान्तहरुको परिपालनामा साकोसहरुले जोड दिनुपर्ने चर्चा गर्नुभयो । पूर्व अध्यक्ष घिमिरेले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरु साकोस अभियानको सम्पत्ति भएको र प्राप्त सिकाइलाई निरन्तर वृद्धि गर्दै साकोस अभियानको राजदुतको रुपमा कार्य गर्न आव्हान गर्नुभयो । साकोस अभियानको शुद्धीकरण र सुदृढीकरणको लागि हामी सबैको भुमिका अहम् हुने हुँदा निरन्तर शिक्षा लिने र दिने कार्यमा क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो । 

अभिमुखीकरणमा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका पूर्व अध्यक्ष घिमिरे र संघका महासचिव अधिकारीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संघका शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप