हाम्रो दहचोक साकोसको सञ्चालकहरुका लागि क्षमता विकास आधारभूत तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो दहचोक साकोसको सञ्चालकहरुका लागि क्षमता विकास आधारभूत तालिम सञ्चालन

काठमाडौं । हाम्रो दहचोक साकोसको सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय क्षमता विकास आधारभूत तालिममा साकोसका नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति र व्यवस्थापन समूह गरी १५ जनाको सहभागिता रहको थियो । 

साकोसका अध्यक्ष हरि शरण थापाको अध्यक्षता र चन्द्रागिरि न.पा. वडा नं. १ का वडा सदस्य कबिराज खड्काको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । साकोसका उपाध्यक्ष जगनाथ कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रमेश रोका र सहजिकरण ब्यवस्थापक नारायण बखतीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप