मोरङमा साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न 

मोरङ । भुल्के साकोस, सलकपुर–८, मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन मेची कोशी चौथो क्लस्टरको सलकपुर–८, मोरङमा सातौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) कार्तिक १९ गते सलकपुर–८, मोरङमा सम्पन्न भएको छ । 

कार्यशालामा प्रोबेसनमा आबद्ध मोरङ र सुनसरी जिल्लाका साकोसका अध्यक्ष, सदस्य एवं व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३३ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष श्याम कुमार आचार्यको अध्यक्षता, प्रमुख अतिथिको रुपमा नेफ्स्कूनका सञ्चालक गोमा नेपालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा भुल्के साकोस, मोरङका व्यवस्थापक श्याम प्रसाद ढकाललाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष कोमल प्रसाद लुईटेल र कार्यक्रम सञ्चालन व्यवस्थापक श्याम प्रसाद ढकालले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप