थानकोट महिला जागरण साकोसको आयोजनमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थानकोट महिला जागरण साकोसको आयोजनमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । थानकोट महिला जागरण साकोस थानकोट, काठमाडौंको अयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन बागमती क्लष्टर दोस्रोको १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) कार्तिक २७ गते थानकोट, काठमाडौंमा सम्पन्न भएको छ । 

कार्याशालामा यस क्लष्टरमा आवद्ध काभ्रे, ललितपुर, भक्तपुर र  काठमाडौंका साकोसहरुको सञ्चालक समिति र व्यवस्थापन गरी जम्मा ४७ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्याशालाको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौड्यालले डिजिटाइजेशन, डिजिटलाईजेशन, डिजिटल ट्रान्फरमेशन र डिजिटल इन्कुलुजन को बारेमा चर्चा गर्दै यसका लागि नेफ्स्कूनले प्रविधि तयार पारेर लञ्च गरेको र अब साकोसहरुले आफ्ना सदस्यहरुलाई वित्तीय प्रविधि साक्षरता र सदस्यहरुको वित्तिय स्वस्थताको बारेमा शिक्षित गरी सम्पूर्ण वित्तीय समधान सहितको ईआरपी सफ्टवेयर प्रविधि प्रयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप