काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले ३१औं बार्षिक साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको छ । बार्षिक साधारणसभा यही मिति २०७९ पौष ८ गते सञ्चालन हुन गइरहेको जानकारी कार्तिक २९ गते, मंगलबार प्रकाशित सूचना मार्फत आबद्ध सदस्य संघ संस्थाहरुलाई गराइएको र साधारणसभा सम्बन्धी औपचारिक पत्र आबद्ध सबै संघ संस्थाहरुलाई आजकै मितिमा पत्राचार गरिएको समेत संघले जनाएको छ ।
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
११ दिन अगाडि
९ दिन अगाडि
४६ दिन अगाडि
७३ दिन अगाडि
६८ दिन अगाडि