रौतहटमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन

रौतहट । जिल्ला बचत तथा ऋण सहकारी संघ लि., रौतहटको आयोजना र नेफ्स्कूनको प्राविधि सहयोगमा जिल्लामा सञ्चालित सहकारीहरुका लागि सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयन सम्बन्धी तालिम प्रदान गरिएको छ । कार्तिक २८ गते सञ्चालित तालिममा जिल्लाका २९ जनाको सहभागिता रहेको थियो ।

तालिम रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सहकारीको सूचना व्यवस्थापनका लागि राज्यले सुरु गरेको कोपोमिस सफ्टवेयर निकै महत्वपूर्ण रहेकोले सहकारी क्षेत्र व्यवस्थित र सुशासित बनाउने अभियानमा यसको कार्यान्वयमा साथ दिनु सम्पूर्ण सहकारीको कर्तव्य रहेको बताउनुभयो । 

नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु पोखरेलले प्रत्येक सहकारीले आफ्ना वित्तीय तथा अन्य विवरणहरु अनिवार्य रुपमा कोपोमिस सफ्टवेयरमा प्रविष्टि गर्नुपर्नेमा जोड दिनुभयो ।  

संघका महासचिव देव बहादुर बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नरेन्द्र बहादुर रानाले स्वागत गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कून केन्द्रीय कार्यालयका सहायक अधिकृत मनोहर आचार्यले गुर्नभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२६ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२६ मिनेट अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप