सहकारीमा सुशासन कायम गर्न काठमाडौं महानगरले गर्यो २० बुँदे निर्देशन जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सुशासन कायम गर्न काठमाडौं महानगरले गर्यो २० बुँदे निर्देशन जारी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सहकारी संघ संस्था र  सदस्यहरुका लागि २० बुँदे निर्देशन जारी गरेको छ । 

महानगरले कोभिड महमारीको असर, ठूला राष्ट्रहरुबीचको युद्धका कारण परेको आर्थिक संकटका कारण सिर्जित समस्यामाथिको संवेदनशीलतालाई ध्यानमा राख्दै सहकारी संघ संस्थाले आफ्नो कामकारवाहीलाई जिम्मेवार, अनुशासित र पारदर्शी बनाउन निर्देशन सहित अनुरोध गरेको छ । महानगरले सहकारी संस्थाहरुका लागि १२ बुँदे निर्देशन र सहकारीका सदस्य तथा बचत कर्ताहरुका लागि ८ बुँदे निर्देशन जारी गर्दै सहकारी संस्थालाई तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न, वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न, बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न निर्देशन गरेको छ । 

यस्तै सदस्यहरुलाई सुशासनका लागि संस्थामा निरन्तर निगरानी गर्न, सञ्चालक समितिबारे नियमित जानकारी राख्न, लामो अवधिको निक्षेप नराख्न, कार्यक्षेत्र बाहिरका संस्थासँग कारोबार नगर्न आग्रह गरेको छ ।

महानगरद्वारा सहकारी संस्था र सदस्यहरुका लागि जारी निर्देशनः

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप