‘साकोसको वित्तीय जोखिम व्यवस्थापनका लागि प्रोबेसन कार्यक्रम अब्बल छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसको वित्तीय जोखिम व्यवस्थापनका लागि प्रोबेसन कार्यक्रम अब्बल छ’

दोलखा  । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोवेसन गौरीशंकर क्लष्टरको २६औैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जनउपकार साकोस दोलखाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १० गते गौरीशंकर २, जुगुमा  सम्पन्न भएको छ । 

कार्यक्रममा दोलखा र रामेछापका ७ वटा साकोसबाट ५९ जनाको सहभागिता रहेको थियो । 

कार्यशालाको अध्यक्षता जनउपकार साकोस दोलखाका अध्यक्ष लोकेन्द्र प्रकाश खड्काले गर्नु भएको थियो भने गौरीशंकर गाउपलिका वडा नं १ का अध्यक्ष  प्रकाश बहादुर खड्काको प्रमुख  आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि खड्काले गौरीशंकर क्लष्टरमा आवद्ध सम्पूर्ण साकोसलाई सफलताको शुभकामना सहित वित्तीय संस्थाको जोखिम व्यवस्थापन गर्नको लागि नेफ्स्कूनद्वारा सञ्चालित प्रोबेसन कार्यक्रम बहुउपयोगी र अब्बल रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागी भएसँगै नियमित हुने समिक्षा कार्यक्रमहरुले पनि संस्थागत सुदृढीकरण र वित्तीय स्वस्थता कायम गर्न मार्गनिर्देश गरेको बताउनुभयो । 

नेफ्स्कूनका बरिष्ट कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सहजिकरण गर्नु भएको सो कार्यक्रममा सात वटै संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप