टुगा आस्था विकास साकोसद्वारा रक्तदान कार्यक्रम, ४२ पिन्ट रगत संकलन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकास साकोसद्वारा रक्तदान कार्यक्रम, ४२ पिन्ट रगत संकलन  

रुपन्देहीको ओमसतिया–१, मा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ले डेंगो रोग नियन्त्रण तथा रोकथाम अभियान सहयोगार्थ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको डेंगो रोग नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्देश्यले फ्रेस ब्लड संकलनार्थ रक्तदान कार्यक्रमको आयोजना गरिएको साकोसले जनाएको छ ।  

प्रत्येक चौमासिक रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको टुगा आस्थाद्वारा आयोजित यस कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको साकोसका अध्यक्ष डी.बी.थापाले जानकारी गराउनुभयो । साकोसका सल्लाहकार तारा प्रसाद छन्तेलको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा–१५ का प्रमुख (अधिकृत) गणेश गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप