मधेश प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न, सदस्यहरूको उत्साहजनक सहभागिता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशमा नेफ्स्कूनको विस्तारित मञ्च सम्पन्न, सदस्यहरूको उत्साहजनक सहभागिता 

काठमाडौं । नेफ्स्कूनको आयोजनामा मधेश प्रदेशस्तरीय विस्तारित मञ्च शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न मञ्चको प्रमुख अतिथि मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंहले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल, सञ्चालक घनश्याम अधिकारी, सञ्चालक हरेराम प्रसाद, लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रा देवी महतो, राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् सिन्धुली जिल्ला बचत संघकी अध्यक्ष विमला श्रेष्ठ, प्रदेश सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ओमनारायण झा, नेफ्स्कून जनकपुर, सर्लाही र पर्सा फिल्ड कार्यालयका फिल्ड व्यवस्थापन उपसमिति संयोजक एवम् सदस्यहरु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा पर्सा जिल्लाका जिल्ला बचत संघका प्रतिनिधिहरु, विभिन्न स्थानीय निकायका प्रतिनिधिहरु लगायत मधेश प्रदेशका विभिन्न जिल्लाका संघमा आबद्ध संघ संस्थाका प्रतिनिधिहरु र सम्बन्धित सरोकारावाला निकायका प्रतिनिधिहरु सहित २ सय ४२ जनाको उपस्थिति रहेको थियो ।
 
कार्यक्रम सञ्चालन नेफ्स्कूनका सञ्चालक हरेराम प्रसादले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक गोमा नेपालले गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप