जनकपुरधाममा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सपन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाममा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सपन्न

धनुषा । जनकपुरधाममा साकोसका पदाधिकारी, ऋण समिति र व्यवस्थापकहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी प्रदान गरिएको छ । तालिममा महोत्तरी र धनुषाका ४० वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरि ४५ जनाको सहभागिता रहेको थियो । 

तालिमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक हरेराम प्रसादले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नु भएको थियो ।

कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमित सदस्यहरु गंगा बलम्पाकी, विजय महतो र नविन कुमार कर्णको सहभागित रहेको थियो । फिल्ड व्यवस्थापन उपसमित सदस्य गंगा बलम्पाकीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमका सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप