नेफ्स्कून सेवा केन्द्र लाहानमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सेवा केन्द्र लाहानमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न 

काठमाडौं । नेफ्स्कून सेवा केन्द्र लाहानको आयोजनामा २ दिवसीय ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन सम्बन्धी तालिम सिरहाको लाहानमा मंसिर १९ गते सम्पन्न भएको छ ।

तालिममा जिल्ला बचत संघ सिरहाका अध्यक्ष संजय कुमार महतोको अध्यक्षता र  जिल्ला बचत संघ सप्तरीका उपाध्यक्ष भवानी प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । 

उपाध्यक्ष चौधरीले तालिमले साकोसको वित्तीय स्रोत परिचालनका लागि सदस्यको ऋण निवेदन परे पश्चात लगानी पूर्वको विश्लेषण, लगानीमा रहेको ऋणमा अनुगमन र कारणवश भाखा नाघेको अवस्थामा भाखा नाघेको ऋणको व्यवस्थापन सम्मका प्रक्रिया पुरा  गर्न सहयोग पुग्ने बताउनुभयो ।

तालिममा सिरहा र सप्तरी जिल्लामा सञ्चालित १५ बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, ब्यवस्थापक र कर्मचारी गरी १५ जनाको सहभागिता रहेको थियो । 

मार्ग १८ देखि १९ गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून सेवा केन्द्र लाहानका ईन्चाज संजय कुमार कर्ण र कर्मचारी गोविन्द प्रसाद प्रभाकरले गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप