साकोसको अग्रभागमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसको अग्रभागमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन

नवलपरासी । नेफ्स्कूनको आयोजनामा गैँडाकोट नवलपुरमा साकोसको अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । मंसिर १७ र १८ गते दुई दिन सञ्चालित तालिम नेफ्स्कूनका सञ्चालक सदस्य एवं चितवन फिल्ड व्यवस्थापन उप–समिति सदस्य विद्या कोइरालाको अध्यक्षतामा भएको थियो । तालिममा विभन्न २४ बचत तथा ऋण सहकारी संस्थाबाट २६ जना महिला र ४ जना पुरुष गरी जम्मा ३० जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

दुई दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने  कार्यक्रम सञ्चालन नेफ्स्कूनका कर्मचारी गणेश ढकालले गर्नुभएको थियो । 

समापन सत्रमा सभाध्यक्ष विद्या कोइरालाले विद्यमान अवस्थामा सहकारी संस्थाहरुमा तरलताको अभाव बढ्दै गइरहेको परिप्रेक्ष्यमा संस्थाले प्रर्याप्त मात्रामा तरलता व्यवस्थापन गरी सदस्यहरुलाई जोखिम रहित तरिकाले ढुक्क सँग कारोबार गर्न सकिने अवस्था सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै सदस्यहरुलाई प्रदान गरिने वित्तिय सेवा प्रवाहमा सचेत रहि छिटो छरितो सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताउनुभयो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप