काठमाडौंमा साकोसका लागि ऋण सदुपयोगिता तथा अनुगमन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंमा साकोसका लागि ऋण सदुपयोगिता तथा अनुगमन तालिम सञ्चालन

काठमाडौंका विभिन्न २२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक दिवसीय ऋण सदुपयोगिता तथा अनुगमन तालिम सम्पन्न भएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित संघ संस्था प्रबद्र्धनात्मक कार्यक्रमहरुमध्ये संघको केन्द्रीय कार्यालयको आयोजनामा नेफ्स्कून चावहिल फिल्ड कार्यालयको हलमा शुक्रबार तालिम सञ्चालन गरिएको थियो । 

तालिममा ऋण लगानी प्रक्रिया, भाखा नाघेको ऋण व्यवस्थापन, ऋण असुली लगायतका ऋण सँग सम्बन्धित विविध विषयहरुको प्रस्तुती रहेको थियो । तालिमको सहजीकरण बुडोल सामुदायिक साकोस काभ्रेका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप