सरल नमुना साकोसको आयोजनामा प्रोबेसन गण्डकी समूह तेस्रोको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सरल नमुना साकोसको आयोजनामा प्रोबेसन गण्डकी समूह तेस्रोको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत गण्डकी क्लष्टर तेस्रो, कास्कीको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको अध्यक्षता साकोसकी अध्यक्ष निर्मला वास्तोला र प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न.९का वडा अध्यक्ष दिपेन्द्र मरासिनीले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मरासिनीले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने र सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेर सदस्यहरुमाझ सहकारीका सदस्य हुनुको अनुभूति गराउनुपर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रका सञ्चालक र कर्मचारीहरु अव भाषणलाई नभएर नजितामुखी काममा जोड दिएर सदस्यको बचतको सुरक्षा गर्न र सदस्यहरुमाझ विश्वासको वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । 

कार्यशालामा उक्त समूहमा आवद्ध म्याग्दी, गोरखा र कास्कीका विभिन्न साकोसहरुबाट ५२ जनाको सहभागिता रहेको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले  गर्नुभएको थियो । कार्यशालामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालको पनि विशेष उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप