डडेलधुरामा साकोसहरूका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेलधुरामा साकोसहरूका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

काठमाडौं । सुदूरपश्चिमको डडेलधुरामा साकोसहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । मंसिर २६ र २७ गते दुई दिन आयोजित तालिममा प्रदेशका विभिन्न ६ जिल्लाका २७ बचत तथा ऋण सहकारी संस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो । 

तालिम नेफ्स्कून डडेलधुरा फिल्ड व्यवस्थापन उप–समिति सदस्य तेजबहादुर ऐरको अध्यक्षता, अमरगढी नगरपालिकाका नगर उप–प्रमुख पार्वती देवी झुकालको प्रमुख आतिथ्यता र सहकारी म्यानेजर्स क्लब डडेलधुराका सचिव धिरेन भाटको आतिथ्यतामा सम्पन्न भएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जङ्ग मल्लले गर्नु भएको थियो । 

सहभागीको तर्फबाट बोल्दै सहकारी म्यानेजर्स क्लब डडेलधुराका सचिव धिरेन भाटले तालिमले सहभागीहरुको कार्यक्षमता विकास गर्नुका साथै सहकारीको सुरक्षित ऋण परिचालनमा अत्यन्त महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

तालिम समापन समारोहमा बोल्दै नगर उप–प्रमुख पार्वती देवी झुकालले तालिममा सिकेका कुराहरु आफ्नो सहकारीमा लागु गरि सदस्यको जीवनस्तर उकास्न अनुरोध गर्नु भयो  । 

तालिमको समापन गर्दै नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य तेजबहादुर ऐरले नेफ्स्कूनले यस किसिमका तालिम निरन्तर सञ्चालन गर्ने, साकोसको क्षमता विकासमा सहयोग गर्ने र साकोस अभियानका समस्या समाधानका लागि निरन्तर समन्वयमा रहन अनुरोध गर्नु भयो । 

तालिमको आवश्यक समन्वय डडेलधुरा फिल्ड इन्चार्ज धर्मराज जोशीले गर्नु भएकोे थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप