सामुहिक विकास साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक विकास साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । सामुहिक विकास साकोस रुपन्देहीको सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) बुधबार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर २४ देखि २७ गते सम्म सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी २२ जनाको सहभागिता रहेको थियो । 

साकोसका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक भूमिलाल सापकोटाको अध्यक्षता र अध्यक्ष सुरेन्द्र कुमार वर्माको प्रमुखत्वमा तालिमको उद्घाटन भएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा तालिम विभागका प्राचार्य सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिम अत्यन्तै उपलव्धीमूलक रहेको र सिकेको कुराहरु संस्थामा लागु गर्ने प्रतिवद्धता तालिमका सहभागीवाट व्यक्त गर्नुभएको थियो ।

साकोसमा हाल ९ हजार ७ सय ५७ शेयर सदस्यहरु र  रु. ३ अर्ब १४ करोड वासलात रहेको छ । गत असोज ८ गते साकोसले आफ्नो २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । 

भर्खरै
सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१९ घण्टा अगाडि

सहकारी क्षेत्र सुधार र विश्वास पुनःस्थापनाका लागि सरोकारवालाबीच गहन मन्थन

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न

२१ घण्टा अगाडि

झापामा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

२३ घण्टा अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२ दिन अगाडि

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

१९ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण  सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत विजय फुलबारी साकोसमा दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

४ दिन अगाडि

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

११ दिन अगाडि

पाठकबाट थप