लुम्बिनी साकोसको सामाजिक कार्य    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोसको सामाजिक कार्य    

काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण साथै न्यानो कपडा उपलब्ध गराएको छ । साकोसले लुम्बिनी उद्यान सरसफाईको काम समेत सम्पन्न गरेको छ ।

साकोसका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा श्री शिद्धबाबा दुर्गाभवानी बृद्धाश्रमको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा पूर्व कार्यपालिका सदस्य रंजित शेरचन प्रमुख अतिथि रहनु भएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य महिला उप–समिति संयोजक सुजिता शेरचनले गर्नुभएको थियो । महिला उप–समितिद्वारा नवजागृति पुस्तकालयको प्रांगणमा निर्मित लुम्बिनी उद्यानमा सरसफाई कार्यक्रम समेत गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप