रजतवर्षका अवसरमा सामूहिक साकोस भक्तपुरद्वारा सदस्य सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रजतवर्षका अवसरमा सामूहिक साकोस भक्तपुरद्वारा सदस्य सम्मान

काठमाडौं । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आफ्नो रजतबर्षमा अवसरमा शनिबार स्मारिक विमोचन साथै सदस्य र उत्कृट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

साकोसले ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ उत्तीर्ण र ११ जना १०ं२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र बागमती प्रदेश, प्रदेशसभा सदस्य माननीय सुरेन्द्रराज गोसाइँको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं रजतवर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्ष–२०७९ को संक्षिप्त जानकारी सहित उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । 

प्रमुख अतिथि गोसाइँले सामूहिक साकोसले हालसम्म हासिल गरेका उपलब्धिका आधारमा सफलताको लामो यात्रा तय गर्नेमा ढुक्क रहेको बताउनुभयो । सहकारी वित्तीय कार्यमा मात्र सिमित नभई श्रम, संस्कृति र सहकार्यलाई पनि सँगसँगै लिएर भुई तहका जनताहरुको आर्थिक उत्थानको लागि कार्य गर्नु पर्ने धारणा राख्नुभयो । 

साकोसका सचिव कृष्णहरि सैंजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक कृष्णश्वरी प्रजापति, साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा १५६ जना भन्दा बढिको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप