जाग्रित कुशादेवी साकोसको आयोजनामा साकोसहरुबीच असल सिकाई कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जाग्रित कुशादेवी साकोसको आयोजनामा साकोसहरुबीच असल सिकाई कार्यशाला सञ्चालन

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत कर्ब्स पनौती क्लष्टरको १५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बुधबार पनौतीमा सम्पन्न भएको छ । जाग्रित कुशादेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजना रहेको साकोसहरुको असल सिकाई व्यवस्थापन कार्यशालामा क्लष्टरमा आबद्ध विभिन्न ९ बचत तथा ऋण सहकारी संस्थाका ३० जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र पनौती नगरपालिकाका सहकारी शाखा प्रमुख इन्द्र प्रसाद अधिकारीको विशेष आतिथ्यतामा भएको थियो ।

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप