नेफ्स्कूनद्वारा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) चितवन टाँडी शाखाको आयोजनामा चितवनको सौेराहामा सम्भाव्य सदस्य अभिमुखीकरण कार्यक्रम विहीबारण् सम्पन्न भएको छ । अभिमुखीकरणमा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा सञ्चालित १० सहकारीका सञ्चालक समिति/प्रतिनिधि र व्यवस्थापकहरु गरी जम्मा १८ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेफ्स्कून सञ्चालक समिति सदस्य तथा नेफ्स्कून चितवन फिल्ड कार्यालय ब्यवस्थापन उप समिति संयोजक विद्या काईरालाको अध्यक्षता र नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । 

कार्यक्रममा उपाध्यक्ष अधिकारीले आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण तथा परिपालनाको कमी रहेका सहकारी संस्थाहरुमा आज दिनानुदिन समस्या देखिएको हुँदा सहकारी सञ्चालनका क्रममा सहकारीको नीति, सिद्धान्त र ऐन कानुनको पालनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । संघले  आफ्ना सदस्य संस्थाहरुलाई विभिन्न भौतिक तथा अभौतिक रुपमा संस्थाहरुको प्रगती, दिगो विकास, गुणस्तर सुधार लगायतका कामहरु साथै सरकारसँगको वहश पैरवी गर्दै आइरहेको जानकारी गराउँदै संघमा आबद्ध नभएका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुलाई आवद्धताको लागि आव्हान गर्नुभयो । 

सभाध्यक्ष विद्या कोईरालाले संघमा आबद्ध नभएका यस क्षेत्रमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई सहकारीको गुणस्तर सुधार र सक्षमता अभिवृद्धि गराउने लक्ष्य सहित अभिमुखीकरण कार्यक्रमहरुलाई निरन्तरता दिइएको बताउनुभयो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नु भएको थियो भने व्यवस्थापन सहजीकरण टाँडी फिल्ड कार्यलयका प्रमुख केदारनाथ अधिकारीले गर्नुभएको थियोे ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप