स्रोत परिचालन साकोसको सञ्चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्रोत परिचालन साकोसको सञ्चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम 

काठमाडौं । श्रोत परिचालन साकोस धादिङले आफ्नो २५ औ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । धादिङको सल्यानटारमा पौष १५ गतेदेखि सञ्चालन भइरहेको ४ दिनवसीय तालिम पौष १८ गते सम्पन्न हुँदैछ ।  

साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता, त्रिपुरासुन्दरी गाउँ पालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आथित्यता तथा सोही पालिकाका उपाध्यक्ष देवराज धरेल, धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा, साकोसका निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रदिप अधिकारीको विशेष आथित्यतामा तालिमको शुभारम्भ भएको थियो । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष उप्रेतीले श्रोत परिचलन साकोसले सहकारी अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले अब सहकारीको भूमिका उत्पादनशिल क्षेत्रमा बढाउनुपर्ने आवश्यकता औल्याउँदै सहकारी मार्फत उद्यमशिलता विकास, रोजगारी सृजना र उत्पादनका कार्यक्रम अगाडि बढाउन गाउँपालिका सहकारीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष धरेलले श्रोत परिचालन साकोस  जिल्लाको गौरव भएको विचार व्यक्त गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग रहेको उक्त तालिमको सहजीकरण तालिम अधिकृत सुमन रज घिमिरे र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नुभएको छ । 

तालिममा साकोसका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबाट गरी २६ जनाको सहभागिता रहेको छ । २०५४ सालमा स्थापित स्रोत परिचालन साकोसको गत असोज अन्तिम साता  सम्पन्न २५औं वार्षिक साधारणसभाबाट रुद्र बहादुर खत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप