दाङको राप्ती गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको राप्ती गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

दाङ । दाङको राप्ती गाउँपालिकासँग नेफ्स्कून र स्थानीय निकाय बीचको संयुक्त साझेदारीमा सञ्चालन हुने ‘आधारशिला’ कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमको कार्यान्वयन सम्झौता सँगै अब गाउँपालिकाभित्र सञ्चालित  सहकारीहरुको जागरण तथा विकासको चरण सुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिकासँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको हो । गाउँपालिकाको कार्यक्षेत्र भित्र विभिन्न प्रकृतिका ४२ वटा सहकारी छन् ।

गाउँपालिकाको कार्यालयमा माघ ५ गते, विहिबार आयोजित कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटा, नेफ्स्कून दाङ फिल्ड कार्यालय ईन्चार्ज बिष्णुदत्त जोशी र राप्ती गाउँपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वली र आर्थिक बिकास शाखा प्रमुख जिवराज पौडेलले सम्भौता पत्रमा हस्ताक्षर गनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, नेफ्स्कून दाङ फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्ल, रुपन्देही फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्य शुभकान्त न्यौपाने, राप्ती गा.पा–५ का वडा अध्यक्ष देव प्रसाद चौधरी, कोलिया देवदह साकोस रुपन्देहीका व्यवस्थापक बिनोद पराजुली, दाङ फिल्ड कार्यालयका सहायक कर्मचारी दिनेश महरा लगायतको उपस्थिति थियो । 

स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने कार्यक्रमको रुपमा आधारिशला कार्यक्रम अगाडि बढेको छ । नेफ्स्कूनले सञ्चालन गरेको यो कार्यक्रममा सहभागिता जनाउँदै स्थानीय तहहरुले आफ्नो क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणको कामलाई विशेष मकत्वका साथ अगाडि बढाएका छन् । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप