राधे–कृष्ण साकोसद्वारा बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राधे–कृष्ण साकोसद्वारा बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण 

काठमाडौं । राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बनस्थलीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने बाल विकास माध्यामिक विद्यालय, नागार्जुन नगरपालिका १, रानीवनमा अध्ययनरत कक्षा ६ र ७ का करिब ८० जना विद्यार्थीहरुमा बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

माघ २६ गते, बिहिबार आयोजित कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य तथा प्रशिक्षक अनुपा रेग्मीले मानसिक स्वास्थ्य सम्बन्धी विविध विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा बिद्यालयका प्राध्यापक, शिक्षकहरु तथा सहकारीका महिला उप–समितिका सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम स्वास्थ्यका दृष्टिकोणबाट निकै उपलब्धीपुर्ण रहेको र आगामी दिनहरुमा यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन सहभागीहरुबाट उल्लेख्य सुझावहरु प्राप्त भएका छन् ।

२०६५ साल श्रावण २ गते तत्कालित डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्थामा १९ सय  सदस्यहरु र करिब ५५ करोडको वासलात रहेको संस्थाका प्रशासकिय अधिकृत सबिता पन्तले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप