हिमाली ब्राह्मी साकोसद्वारा सदस्यहरुका लागि वित्तीय सारक्षता कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी साकोसद्वारा सदस्यहरुका लागि वित्तीय सारक्षता कार्यक्रम सञ्चालन

चितवन । हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. चितवनले सदस्यहरुका लागि सहकारी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा महिला सशक्तिकरण समितिकी संयोजक सरस्वती ढकालको अध्यक्षता, नेफ्स्कूनकी सञ्चालक एवम् जिल्ला बचत संघ चितवनी अध्यक्ष विद्या कोइरालाको प्रमुख आतिथ्यता र भरतपुर महानगरपालिका सहकारी रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । 

सहकारी साक्षरता कक्षाको सहजीकरण सहकारी रोजगार प्रवर्धन शाखाका प्रमुख पौडेलले गर्नुभएको थियो । कार्यक्रममा साकोसकी अध्यक्ष भवानीदेवि अधिकारी, सल्लाहकार शशि श्रेष्ठ, चम्फा भट्टराई, बालकुमारी अर्याल लगायत १०० भन्दा बढी सदस्यहरुकोे सहभागिता रहेको थियो । 

प्रमुख अतिथि कोइरालाले सहकारीका समसामयिक समस्याबारे अवगत गराउँदै सहकारी सञ्चालनका क्रममा नीति विधि र सिद्धान्त परिपालनमा जोड दिनुपर्ने बताउनुभयो । सिद्धान्त अनुरुप सञ्चालित सहकारीहरुमा वित्तीय स्वस्थता कायम रहेको र जुनसुकै परिस्थितिमा पनि आत्तिनुपर्ने अवस्था नरहने अवगत गराउनुभयो । उहाँले हरेक सदस्यहरुले आफ्नो संस्थाको बारेमा जानकारी लिएर आफ्नो नियमित बचतलाई निरन्तर अगाडि बढाउन अनुरोध गर्नुभयो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप