सहकारीको सदस्य सक्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सदस्य सक्षमता विकास तालिम सञ्चालन

सुर्खेत । सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न छाता संगठनका प्रतिनिधि, उपसमितिहरुलाई लक्षित गरी सदस्य सक्षमता विकास तालिम सुर्खेतको भेरीगंगा ११, रामघाटमा सञ्चालन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) को प्राविधिक सहयोग र शिखर साकोसको आयोजनामा सञ्चालित दुई दिने तालिमको उद्घाटन संस्थाको सञ्चालक समितिका उपाध्यक्ष झुमा खड्का र नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका प्रमुख चन्द्र देव जोशीले गर्नुभएको थियो ।

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष खड्काले नवनिर्वाचित सञ्चालक समिति लगायत, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न छाता संगठनका प्रतिनिधि र विभिन्न छाता संगठनका प्रतिनिधिहरुको लागि आवश्यक तालिमको आयोजना गरी क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा नेफ्स्कूनलाई धन्यवाद दिनुभयो । सहकारी आफ्ना मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै समुदायको हकहितको लागि सहकारी निरनतर लाग्नुपर्नेमा उहाँको जोड थियो ।

तालिममा शिखर साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न छाता संगठनका प्रतिनिधि, उपसमितिका सदस्यहरु गरी २२ जनाको सहभागिता रहेको थियो । २०७९ फाल्गुन २६ र २७ गते सञ्चालन गरिएको तालिमको सहजिकरण नेफ्स्कून सुर्खेतका तालिम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको थियो ।  
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप