एक्सेस मेचीकोशी समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मेचीकोशी समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मोरङ । लालीगुराँस साकोस बेलबारी, मोरङको आयोजनामा झापा, मोरङ र सुनसरीका साकोसहरुबीच एक्सेस कार्यक्रम अन्तर्गत कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा चैत्र ३ गते सम्पन्न कार्यक्रममा आयोजक साकोसका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षता र नेफ्स्कूनका कार्यवाहक अध्यक्ष  चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरी प्रसाद सुवेदी र मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष डि.वि. थापाको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले पछिल्लो समय सहकारी क्षेत्रमा देखापरेका गलत बाछिटाका पछि नलागी संस्थागत सुशासन र सदस्य केन्द्रीयतामा जोड दिन अनुरोध गर्नुभएको थियो । उहाँले संस्थाले ऋण लगानी र असुलीमा विशेष ध्यान दिनुपर्ने, सदस्यहरुलाई संस्थागत गतिविधिप्रति विश्वस्त बनाउनुपर्ने र सहकारीका सकारात्मक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा झापा, मोरङ र सुनसरीका ९ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । सहभागी ९ साकोसका प्रतिनिधिहरुले आ आफ्ना संस्थागत प्रस्तुतीहरु राख्नुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप