भू.पू. सैनिक साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भू.पू. सैनिक साकोस कर्ब्स कार्यक्रममा आबद्ध

नवलपरासी । बर्दघाट-९, भुताहामा सञ्चालित भू.पू. सैनिक बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । कर्ब्स कार्यक्रमले साकोसका वित्तीय तथा अन्य सूचकहरुलाई स्वस्थ राखी गुणस्तरयुक्त र सुरक्षित साकोस निर्माणमा सघाउ पुर्याउँदछ ।  

साकोसको कार्यालयमा मंलगबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष पदम बहादुर खत्री र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड्काले  सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा साकोसका सचिव कमल नारायण श्रेष्ठ, लेखा समिति सदस्य नर बहादुर खत्री, उपसमिति संयोजक ज्ञान बहादुर राना, व्यवस्थापक उमादेवी राना, सहव्यवस्थापक धनिमाया श्रेष्ठ, नेफ्स्कून भूमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो । 

भू.पू. सैनिक साकोसमा ७ सय ५५ भन्दा बढी शेयर सदस्य छन् भने शेयर रकम रु. ६५ लाख ३१ हजार ६ सय, बचत रु. ३ करोड ९० लाख ५१ हजार, जगेडा कोषमा रु. १४ लाख २४ हजार र साकोसको कुल पुँजी रु. ५ करोड १५ लाख ३३ हजार रहेको साकोसले जनाएको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप