काठमाडौंका सहकारी सञ्चालकहरुलाई सञ्चालकीय सक्षमता विकास तालिम दिइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंका सहकारी सञ्चालकहरुलाई सञ्चालकीय सक्षमता विकास तालिम दिइने

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले महानगरपालिकाको सहकार्यमा काठमाडौं भित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालहरुलाई क्षमता विकास तालिमका कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार कास्कून र काठमाडौं महानगरपालिका बिच महानगरपालिकामा सञ्चालित सहकारीका सञ्चालकहरुको क्षमता विकासका लागि कार्यक्रम सम्झौता भएको संघका अध्यक्ष दिपक पनेरुले जानकारी गराउनुभयो । उक्त सम्झौतामा संघका अध्यक्ष पनेरु, सचिव बीरेन्द्र भण्डारी र महानगरपालिका सहकारी विभागको तर्फबाट विभागका निर्देशक देबेन्द्र प्रसाद पोखरेल र उपनिर्देशक बिमला कोईरालाले हस्ताक्षर गर्नु भएको थियो ।

वर्तमान समयमा सहकारी संस्थाका सञ्चालकहरुमा सञ्चालकीय सक्षमता विकास गर्ने उद्देश्यले कास्कूनले उक्त तालिमको आयोजना गर्न लागेको अध्यक्ष पनेरुले जानकारी गराउनुभयो । चैत्र महिनामा तीन वटा तालिम सम्पन्न गर्ने गरी कार्यक्रम सम्झौता भएको उहाँले बताउनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप