साकोसको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि क्षमता विकास 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसको अग्रभागमा कार्यरत कर्मचारीहरुका लागि क्षमता विकास 

सर्लाही । साकोसको अग्रभागमा रहेर काम गर्ने कर्मचारीहरुका लागि क्षमता विकास तालिम सञ्चालन भएको छ । अग्रभागमा कार्यरत कर्मचारीहरुको सीप क्षमता विकास साथै सदस्यसँगको सुमधुर सम्बन्ध विकासका आयाम र त्यसको व्यवहारिक प्रयोगहरुबारे पुर्नताजगीकरण गराउने उद्देश्यसहित तालिमको आयोजना भएको थियो ।  

नेफ्स्कून सर्लाही फिल्ड कार्यालयको आयोजनामा सञ्चालित तालिममा महोत्तरी, सर्लाही र रौतहट जिल्लामा सञ्चालित  २२ बचत तथा ऋण सहकारी संस्थाबाट गरी अग्रभागमा कार्यरत ३४ कर्मचारी सहभागी थिए । चैत्र ९ र १० गते सञ्चालित उक्त तालिमको उद्घाटन सगुन साकोसका अध्यक्ष केशव ढकालले गर्नुभएको थियो । तालिम सहजीकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले र तालिम उद्घाटन सत्र सञ्चालन फिल्ड कार्यालय इन्चार्ज महेश बरालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप