सिद्धि गणेश साकोसका ११५ जेष्ठ सदस्य सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसका ११५ जेष्ठ सदस्य सम्मानित

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले संस्थाका १ सय १५ जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । साकोसले ७० बर्ष नाघेका १ सय १५ जना जेष्ठ सदस्यहरुलाई सोमबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले साकोसका जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

सिद्धि गणेश साकोसले संस्थामा आबद्ध जेष्ठ सदस्यहरुलाई २०७० सालबाट नियमित रुपमा जेष्ठ सदस्य सम्मानको कार्यक्रम आयोजना गर्दै आइरहेको छ । 

प्रमुख अतिथि विजुक्छेंले ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेतनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ सदस्यहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहाँंले बताउनुभयो । त्यसकारण ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्ने भनाई उहाँले राख्नुभयो । 

कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराउनुभयो । उहाँंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना ज्येष्ठ सदस्यहरुलाई सचेत रहन आग्रह गर्नुभयो । साथै निरोगी बन्नका लागि उचित खानपान संगै शारिरीक व्यायाम र खुशी हुन पनि त्यति नै जरुरी रहेको बारेमा जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ८० ज्येष्ठ सदस्यहरुले सामान्य स्वास्थ्य परिक्षण गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप