चण्डेश्वरी साकोसको सामुदायिक सहयोग तथा सीपमूलक तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको सामुदायिक सहयोग तथा सीपमूलक तालिम सञ्चालन

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा को सामुदायिक विकास कार्ययोजना अन्र्तगत बनेपा वडा नंं. ४, नाला स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयलाई रु ३० हजार रकम बराबरको खानेपानी प्युरिफायर खरिदका लागि सो रकम हस्तान्तरण गरिएको छ । चैत्र  १४ गते विद्यालयमा भएको सानो कार्यक्रम मार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादेले विद्यालयका अध्यक्ष श्याम शुन्दर श्रेष्ठलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।  

संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहाल, सचिब बुद्ध रत्न मानन्धर, प्रमुख सल्लाहकार बिकास बादे, लेखा सुपरिवेक्षण समिति संयोजक राम प्रसाद श्रेष्ठ, समुहबचत उप समिति सदस्य रिता बादे को उपस्थीतिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । साकोसले सामुदायिक विकास गर्ने लक्ष्य स्वरुप हरेक वर्ष समुदायिक विद्यालय तथा सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित कार्यक्रम गर्दै आइरहेको छ । 

त्यसैगरि चण्डेश्वरी साकोसले आफ्नो बार्षिक कार्ययोजना अनुसार सदस्यहरुको सीप विकास गरि उद्यमशील बनाउने उद्देश्यका साथ चैत्र ५ देखि २१ गतेसम्म बनेपा ९, बादे बगैचाँमा १५ दिने निःशुल्क मखमलको जुत्ता चप्पल बनाउने तालिमको सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष नबिन भक्त बादे को अध्यक्षतामा सो तालिमको उदघाट्न कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका सदस्यहरुलाई उद्यमशिलतामा आबद्ध गराई आर्थिक रुपले सशक्त बनाउन चण्डेश्वरी साकोसले हरेक बर्ष विभिन्न सीपमूलक तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । 
     
महिला विकास उप समितिको संयोजकत्वमा आयोजित १५ दिने तालिममा साकोसका १८ जना महिला सदस्यहरु सहभागी हुनुहुन्छ । दैनिक ५ घण्टा सञ्चालन हुने उक्त तालिम चैत्र २१ गते सम्पन्न हुँदैछ ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप