महिला सशक्तिकरणका लागि सामूहिक विकास साकोसको उद्घोषण तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला सशक्तिकरणका लागि सामूहिक विकास साकोसको उद्घोषण तालिम 

रुपन्देही । ६६ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा सामूहिक विकास साकोस रुपन्देहीले दुई दिवसीय उद्घोषण तालिमको शुभारम्भ गरेको छ । सहकारीमा महिला नेतृत्व विकास साथै महिला सशक्तिकरण गर्ने उद्देश्यले आयोजित तालिम साकोसको महिला शसक्तिकरण उपसमितिकी संयोजक हिरामाया थापाको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं जिल्ला सहकारी महासंघका अध्यक्ष भिमप्रसाद तुलाचनको प्रमूख आतिथ्यता भएको थियो । तालिममा साकोसका ४५ जना महिला सदस्यहरुको सहभागिता रहेको छ । 

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्माले सहकारीको सफलताका लागि सुशासन महत्वपूर्ण हुने भएकाले संस्थाले नीति विधि र प्रविधिमैत्री सेवा प्रवाह गर्दै विश्वसनियता आर्जन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 

प्रमूख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीमा अहिलेको नारा नै सहकारीको दिगोपना, स्वनियमन र सुशासन राख्नुको मूल कारण सहकारीमा देखिएका छिटपुट समस्याहरुलाई निराकरणका लागि ऐक्यवद्धता भएको जानकारी गराउनुभयो । सहकारीमा ५६ प्रतिशत महिला सहभागिता भएतापनि नेतृत्व तहमा ३३ प्रतिशत पुर्याउन गाह्रो भएको अवस्थामा महिला शसक्तिकरणका निम्ति सहकारीको प्रयासको प्रशंसा गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत संस्थाका सञ्चालक तथा महिला शसक्तिकरण उपसमिति सदस्य एलिसा घिमिरे गैरेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य तथा महिला शसक्तिकरण उपसमिति सदस्य राजश्री गौतम आत्रेयले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सञ्चारीका समूह रुपन्देहीकी अध्यक्ष निरा गौतम (निरु) ले गर्नुभएको थियो । तालिम भोलि सम्पन्न हुनेछ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप