तेह्रथुमको म्याङलुङमा सदस्यसँग नेफ्स्कून कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तेह्रथुमको म्याङलुङमा सदस्यसँग नेफ्स्कून कार्यक्रम 

तेह्रथुम । म्याङलुङमा सहकारीका समसामयिक विषयमा सहकारीकर्मीहरुबीच अन्तरक्रिया गरिएको छ । नेफ्स्कूनको आयोजना र जिल्ला बचत संघ तेह्रथुमको व्यवस्थापन सहकार्यमा चैत्र २७ गते सञ्चालित कार्यक्रममा जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६० सहकारी अभियानकर्मीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रम जिल्ला बचत संघ तेह्रथुमका अध्यक्ष ताराप्रसाद भट्टराईको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यता साथै नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारी, जिल्ला सहकारी संघ अध्यक्ष छत्रप्रसाद रिमालको आतिथ्यतामा सम्पन्न भएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेतृत्वले फरक र बृहत देख्न सक्नु पर्ने बताउदै कम्तीमा २ वर्षसम्मको व्यक्तिगत र संस्थागत रणनीति बनाएर काम गर्न सकेमा मात्र जोखिमलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने बताउनुभयो । उहाँले सहकारीका विद्यमान समस्याको दीर्घकालिन समाधानका निमित्त कर्जा सुचना केन्द्र र ऋण असुली न्यायाधिकरणको विषयले छिट्टै पूर्णता प्राप्त गर्ने जानकारी गराउनुभयो । अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । 

अन्तक्रियाको क्रममा नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै नियामक निकायमा क्षमता विकासको आवश्यकता रहेको बताउनुभयो । उहाँले संघले विकास गरी कार्यान्वयनमा ल्याएको आधारशिला कार्यक्रम तेह्रथुम जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो ।

जिल्ला बचत संघका अध्यक्ष ताराप्रसाद भट्टराईले सहकारीका विविध समस्याहरुका बिषयमा सहकारीकर्मीहरु बीच हुने अन्तरक्रिया र छलफलले सहकारी सञ्चालनमा सहजता ल्याउनुका साथै सकारात्मक सोच विकास हुने बताउनुभयो । केन्द्रीय र जिल्लास्तरीय छाता संघहरुको भूमिकामा अझ प्रभावकारिता ल्याउन समेत यस्ता कार्यक्रमहरु सुझाव संकलनको आधार बन्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनको विगत, वर्तमान र भविश्य समेटीएको प्रस्तुती कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत संघका कोषाध्यक्ष दिलबहादुर लिम्बुले गर्नु भएको थियो ।
 
भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप