सहकारी अभियन्ता पौड्याललाई सुप्रबल र खड्कालाई प्रबल जनसेवाश्री सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता पौड्याललाई सुप्रबल र खड्कालाई प्रबल जनसेवाश्री सम्मान

काठमाडौं । सहकारी अभियन्ता ज्ञानु पौड्याल सुप्रबल जनसेवाश्री पदक र शशी खड्का प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनुभएको छ । 

सहकारी अभियन्ता पौड्याल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देहीकी अध्यक्ष, भ्रष्टाचार विरुद्दको नागरिक निगरानी संस्था, रुपन्देहीकी अध्यक्ष र बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य समेत हुनुहुन्छ । विगत लामो समयदेखि सहकारी अभियानकर्मीको रुपमा क्रियाशिल पौड्यालले समाजसेवा र महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । त्यसैगरी सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरकी अध्यक्ष खड्का सहकारीमार्फत सामाजिक रुपान्तरण र महिला सशक्तिकरणको अभियानमा निरन्तर क्रियाशिल हुनुहुन्छ । उहाँ ललितपुर जिल्ला सहकारी संघकी उपाध्यक्ष समेत हुनुहुन्छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने ९ सय ८२  व्यक्तिहरुलाई पूर्व घोषित विभूषण प्रदान गर्नुभएको थियो । 

नयाँ वर्षको अवसर पारेर प्रदान गरिने विभूषण असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान तथा विभूषण प्रदान गर्ने उल्लेख छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप