झापाका पाँच साकोस एकसाथ स्तरीकरण कार्यक्रममा सहभागी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापाका पाँच साकोस एकसाथ स्तरीकरण कार्यक्रममा सहभागी 

विर्तामोड । झापा जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरु गुणस्तर सुनिश्चितताका कार्यक्रमप्रति आकर्षित देखिएका छन् । जिल्लामा वैशाख २ गते शनिबार आयोजित सहकारी अन्तरक्रिया कार्यक्रममा सहभागी साकोसहरुमध्येबाट पाँच साकोसले एकसाथ नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम– प्रोबेसनमा आबद्धता जनाएका हुन् । 

झापाको दमकमा रहेको द एभरेष्ट साकोस, दर्पण साकोस, गोल्डेन गेट साकोस, मेचीनगरको मेचीनगर साकोस र विर्तामोडको श्री स्वरोजगार भवानी साकोस गरी ५ साकोसले एकसाथ प्रोबेसन कार्यक्रममा सम्झौता गरेका हुन् ।

नेफ्स्कूनले २०६९ सालदेखि सहकारी विभागसँगको सहकार्यमा सञ्चालनमा आएको प्रोबेसन कार्यक्रम अन्तर्गत अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासका लागि निर्माण गरिएका मुख्य दुई क्षेत्र अन्तर्गत कुल ५० वटा सूचकहरुमा साकोसको गुणस्तर मापन गरिन्छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप