समस्यामा परेका सहकारीलाई बचत फिर्ताको समयसीमा तोक्न विभागको अनुरोध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समस्यामा परेका सहकारीलाई बचत फिर्ताको समयसीमा तोक्न विभागको अनुरोध 

काठमाडौं । बचतकर्ताबाट नभागी निश्चित समयसीमा तोकेर बचतकर्ताको पैसा फिर्ता गर्न समस्यामा परेका सहकारीहरुलाई विभागले अनुरोध गरेको छ । विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट पैसा प्राप्त गर्न बचतकर्ताले धैर्य गर्नुपर्ने र सहकारीहरुले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो । संघीय सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर मात्र बचत फिर्ताको समय तोक्न पाउने जनाएको हो । 

सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उहाँले आग्रह गर्नुभएको हो ।

सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे कानुनी दायरमा ल्याउने घिमिरेले बताउनुभयो । 

सहकारीले घरजग्गा र सेयरमा गरेको कारोबारले समस्या देखिएको र सञ्चालकले बदनियत रुपमा लगानी गरेको तथा आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्दा समस्या देखिएको भन्दै उहाँले यी सबै कुरा खुलाएर स्वेतपत्र जारी गर्न सबै सहकारी संस्थालाई आग्रह गर्नुभयो । बचतकर्ताले संस्थामा पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउनुपर्ने उहाँले बताउनुभयो । 

रजिष्ट्रार घिमिरेले भन्नुभयो, “सहकारीका समस्या पहिचान, समाधान तथा सुझाव प्रदान गर्नका लागि राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा कार्यलद गठन भएको छ ।” उक्त कार्यदलमा मन्त्रालय, विभाग, सहकारी महासंघ, राष्ट्र बैक, प्रहरीको सहभागिता छ, ‘अब त्यस मार्फत पनि काम सुरु हुन्छ ।’
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप