रामेछापको मन्थलीमा सदस्यसँग नेफ्स्कून कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापको मन्थलीमा सदस्यसँग नेफ्स्कून कार्यक्रम

 रामेछाप । नेफ्स्कूनको सदस्य स्वजागरण अभियान अन्तर्गत शुक्रबार मन्थलीमा साकोस सदस्यहरुसँग नेफ्स्कून अन्तरक्रिया सम्पन्न भएको छ । 
नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काको अध्यक्षता र नेफ्स्कूनका माहासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछाप जिल्लाका २० वटा संघ संस्था वाट ३० जनाको सहभागिता रहेको थियोे ।

 महासचिव दामोदर अधिकारीले साकोसमा सुशासनको कमिका कारण विद्यमान समस्या सृजित भएको भन्दै साकोस शुद्धीकरणमा जोडदिनुपर्ने बताउनुभयो । सबल, दिगो, सुशासित र विश्वसनीय साकोस अभियान निर्माणका लागि नेफ्स्कूनले अगाडि सारेको मार्गचित्रको सम्बन्धमा प्रष्ट पार्दे महासचिव अधिकारीले नेफ्स्कून निरन्तर अभियान सुदृढीकरणमा लागिपरेको जानकारी गराउनुभयो । 

नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले साकोसको लागि सदस्यनै समस्याको समाधान भएको कारणले हामि समस्या समाधानको लागि सदस्य माझनै जनुपर्ने वताउँदै साकोसहरुको लागि नेफ्स्कून जुनसुकै वेला सहयोगको लागि तत्पर रहेको स्पष्ट पार्नुभएको थियोे । 
 
 कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले नेफ्स्कूनको उच्च स्तरीय भ्रमण रामेछाप जिल्लामा भएकोमा खुसि व्यक्त गर्नुभएको थियो ।  

 कार्यक्रम पश्चात महासचिव दामोदर अधिकारी र संचालक सदस्य जिवसराज खड्काले रामेछाप जिल्लाका विभिन्न साकोसहरुको कार्यालयमा उपस्थित भइ अवलोकन, निरीक्षण गरी सल्लाह सुझाव तथा मार्गनिर्देशन दिनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप