विराटनगरमा सदस्य सँग नेफ्स्कून कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगरमा सदस्य सँग नेफ्स्कून कार्यक्रम 

मोरङको बिराटनगरमा सदस्य सँग नेफ्स्कून कार्यक्रम सम्पन्न भएको छ । नेफ्स्कून बिराटनगर सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा बिराटनगर क्षेत्रको २१ वटा बचत तथा ऋण सहकारी संघ संस्थाहरुको २७ जना अध्यक्ष तथा व्यवस्थापकहरु सहित ३२ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक तथा सुनसरी सदस्य सेवा कार्यलय इटहरी, सुनसरीको व्यवस्थापन उप समिति संयोजक गोमा नेपालले गर्नु भएको थियो । जिल्ला सहकारी संघ, जिल्ला बचत संघ तथा संस्थाको प्रतिनिधिहरु बिचमा समासामयिक बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

 अध्यक्ष गोमा नेपालले साकोस अभियानका समसामयिक विषयहरुमा प्रकाश पार्दै सहभागीहरुले राख्नु भएका जिज्ञासा माथि प्रष्ट पार्नु भएको थियो । जिल्ला सहकारी संघ मोरङको  कोषाध्यक्ष अमृत गुरुङ ,सदस्य बिजय सरदार, जिल्ला बचत संघ मोरङको उपाध्यक्ष सिता लामिछानेले जसरी नेफस्कून आफ्ना सदस्यको माझमा आएको छ त्यसरी नै संस्था पनि आफ्ना सदस्यकोमा जानु पर्ने धारणा राख्नुभएको थियो । सुगम साकोसको सभाहलमा भएको कार्यक्रमा नेफ्स्कून सदस्य सेवा कार्यालय सुनसरीको व्यवसाय अधिकृत रामकृष्ण भट्टराईले कार्यक्रमको औचित्य बारेमा प्रष्ट पार्नुभएको थियो भने अनुगमन अधिकृत शौभाग्य भट्टराईले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रम बिराटनगर सेवाकेन्द्र प्रमुख लक्ष्मण अधिकारीले सञ्चालन गर्नुभएको थियो भने व्यवस्थापनमा सहयोग जिल्ला बचत संघ मोरङको विराटनगर सेवा केन्द्रका कर्मचारी यमन निरौला, सुगम साकोसका व्यवस्थापक एवम् कर्मचारीहरु र नेफ्स्कून विराटनगर सेवा केन्द्रका कर्मचारी प्रेम भगतले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप