स्थापना दिवसका अवसरमा सजिलो साकोसद्वारा विविध समाजिक कृयाकलाप सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा सजिलो साकोसद्वारा विविध समाजिक कृयाकलाप सञ्चालन

चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवशको अवसरमा सप्ताहव्यापी विविध सामाजिक क्रियाकलापहरु शुरु गरेको छ । साकोसले दोस्रो दिन विहिबार “सामुदायको आर्थिक उन्नयनमा सहकारीको भूमिका’’ विषयक अन्तर माध्यामिक विद्यालय तह स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा भरतपुरका विभिन्न वडाका १९ विद्यालयबाट १९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रतिस्पर्धी निर्णाणय छर्नाेट भू.पु. शिक्षक द्वय श्रीकान्त बराल र  सुर्य प्रसाद जम्मरकट्टेलले गर्नु भएको थियो ।

प्रतियोगितामा प्रभात मा.वि शुक्रनगरकी छात्रा कृष्टीना पराजुलीले पहिलो स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी भिमनगर मा.वि. छात्र विष्णु काफ्लेले द्वितीय, जानकी मा.वि. छात्रा आयुष्मा तिवारीले तृतीय स्थान हासिल गर्नु भएको थियो । त्यसै गरी सान्त्वना जेनिथ इ.स्कुलकी छात्रा अश्विन रसाइलीले पुरस्कार प्राप्त गर्नु भएको आयोजक साकोसका व्यवस्थापक सुरेश पौडेलले जानकारी गराउनुभयो ।

सजिलो साकोसको भवनमा सञ्चालन भएको उक्त प्रतियोगितामा संस्थाका अध्यक्ष देविलाल गौतम, प्रमुख अतिथि भरतपुर वडा नंं २१ वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, सस्थापक अध्यक्ष तोयनाथ पौडेल, निवर्तमान अध्यक्ष मिन बहादुर परीयार र पुर्व अध्यक्ष कृष्णश्याम गिरी लगायतको उपस्थिति थियो । 

कार्यक्रमले पश्चिम चितवनमा बचत तथा ऋण अभियानलाई युवा तथा बालबालिकामाझ परिचित गर्नको लागि सहयोगी भएकोले बोल्ने वक्ताहरुले आयोजक टिमलाई धन्यवाद दिनु भएको थियो ।   प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगदले सम्मान गरीएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्मा ले गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन युवराज गिरी, तोयनाथ पौडेल, मिन बहादुर परीयार र शिक्षक लिला नाथ न्यौपानेले गर्नु भएको थियो ।

साकोसले स्थापना दिवसको अवसर पारेर असार ६ गते स्वास्थ्य शिविर र जेष्ठ नागरिक शेयर सदस्य सम्मान कार्यक्रम समेत सम्पन्न गरेको थियो । बुधबार साकोसले ३३ जना जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरेको थियो ।  

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप