सजिलो साकोसद्वारा महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सजिलो साकोसद्वारा महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम 

चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध सामाजिक क्रियाकलाप अन्तर्गत चौथो दिन महिला सशक्तिकरण तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । 

नेपालको संविधान तथा कानुनले सुनिश्चित गरेका महिला अधिकारका विषयमा कार्यक्रममा सहभागी महिलाहरुलाई प्रशिक्षित गरिएको थियो ।

अधिवक्ता सुनिता अधिकारद्वारा प्रशिक्षित उक्त कार्यक्रम महिला समन्वय तथा विकास उपसमितिको संयोजनमा भएको थियो । कार्यक्रममा साकोसका ५८ जना महिला सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा बेलुन नृत्य खेलमा सहभागी कमला कुमारी उपरकोटीको समुह विजयी भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप