स्थापना दिवसका अवसरमा मिलिजुली कालिञ्चोक साकोसको सामाजिक कार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा मिलिजुली कालिञ्चोक साकोसको सामाजिक कार्य

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले ३१औं स्थापना दिवस विविध कार्यक्रम गर्दै मनाउन सुरु गरेको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ४ सिंगटी बजारमा प्रतिक्षालय निर्माण गरी सोमबार उद्घाटन गरेको हो । प्रतिक्षालय उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा बिगु गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष रामचन्द्र खड्काको प्रमुख आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघको तर्फबाट उमेश श्रेष्ठ, नेपाल बैंक लि.बाट अनिल श्रेष्ठ, प्रभु बैंक लि. बाट रन्जीत बुढाथोकी, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि. बाट रोसन कुमार श्रेष्ठ, जनसचेतन साकोस लि. बाट युवराज बस्नेत, च्छ्योरोल्पा साकोस लि.बाट बिष्णु अर्याल, नमुना पर्यटन साकोस लि. बाट मुना बुढाथोकी, सिंगटी बजार ब्यवस्थापन समितिको तर्फबाट अध्यक्ष भानु खत्री, समाजसेवी दिलकृष्ण मल्ल ठकुरी लगायत अतिथिहरु र शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थितलाई संस्थाको सञ्चालक समिति सदस्य एवं गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र सिंगटीका व्यवस्थापन उपसमिति संयोजक शुरेसचन्द्र खड्काले स्वागत गर्नुभएको थियो भने सेवाकेन्द्र प्रमुख चरित्र कुमार थापाले उद्घोषण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले मिलिजुली कालिञ्चोक साकोस लि. ले बिगत देखिनै सामाजिक कार्य अन्तर्गत अतिनै सह्र्रानिय कार्य गर्दै आएको, हाल पनि गरिरहेको र भावि दिनमा समेत यस्ता कार्य गर्दै सफलता चुम्दै जावस् भनी शुभकामना ब्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रम समापनको अवसरमा संस्थाका अध्यक्ष श्रेष्ठले नवनिर्मित प्रतिक्षालयको संरक्षण गर्ने जिम्मा सिंगटी बजारबासीको समेत भएको बताउनुभयो । संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरु समेत गर्दै संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई प्रविधि र मुस्कान सहितको सदस्य सेवा दिएर संस्थाको यस आ.व. को नारा विधि सहित खुसि सदस्यलाई साकार पार्ने कुरा बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप