कर्मचारी साकोसको वर्तमान बदलेर सुन्दर भविष्य निर्माण गर्ने सशक्त सिल्पीकार हुन् : अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मचारी साकोसको वर्तमान बदलेर सुन्दर भविष्य निर्माण गर्ने सशक्त सिल्पीकार हुन् : अध्यक्ष पौड्याल

भक्तपुर । भक्तपुरको नगरकोटमा सञ्चालित नेफ्स्कूनका ऋण प्रशासकहरुको क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष परितोष पौड्यालले तालिमको समापन गर्नुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पौड्यालले तालिमबाट कर्मचारीहरुले टर्च लाईट पाएको र यसबाट अभियानलाई उज्यालोतर्फ डोर्याउन मार्गप्रशस्त भएको बताउनुभयो । अभियानको शुद्धीकरण र सुदृढीकरणमा कर्मचारीको ठूलो हात हुने विचार प्रस्तुत गर्दै उहाँले सहकारीका हरेक सदस्यलाई अभियानको स्वामित्व ग्रहण गर्ने वातावरण निर्माणमा भूमिका खेल्न आव्हान गर्नुभयो । अध्यक्ष पौड्यालले भन्नुभयो, “बचत तथा ऋण सहकारी अभियानको वर्तमान बदलेर सुन्दर भविष्य निर्माण गर्नका लागि कर्मचारी एक सशक्त सिल्पीकार हुन्, उनीहरुमा आफू पारस पथ्थर बनेर टल्कने र अरुलाई पनि टल्काउने सीप निहित हुनुपर्छ ।”

भाद्र ६ देखि ९ गतेसम्म सञ्चालित तालिममा संघको केन्द्रीय कार्यालय, विभिन्न सदस्य सेवा कार्यालय र सेवा केन्द्रमा कार्यरत सहायक स्तरका ऋण प्रशासकहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय, संघका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी, धितो मूल्यांकनकर्ता इञ्जिनियर निराजन पुडासैनी र संघका सहायक कार्यकारी अधिकृत एवं विभागीय प्रमुखहरुले गर्नुभएको थियो । तालिम समापन समारोहको सञ्चालन संघका सहायक कार्यकारी अधिकृत एवं विभागीय प्रमुख सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप