बाबियाखर्क साकोसद्वारा वित्तीय साक्षरता कक्षा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसद्वारा वित्तीय साक्षरता कक्षा सञ्चालन

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य सेवा केन्द्र जोरपाटीले शनिवार सदस्यहरुका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको छ । तीज विशेष बचतमा आवद्ध सदस्यहरुलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा सदस्यहरुलाई तीज दर खुवाउने कार्यक्रम समेत राखेको थियो ।   

सदस्य सेवा केन्द्र व्यवस्थापन उपसमितिकी सदस्य पुजा कोइरालाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा साकोसका अध्यक्ष ऋषिराज घिमिरेले २०८० सालको हरितालिका तीजको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो । उहाँले संस्कृतीको सम्बर्धनमा सहकारी संस्थाको पनि महत्वपूर्ण भुमिका रहने धारणा ब्यक्त गर्नुहुदै विधिले चलेको एउटा मात्र बचत तथा ऋण सहकारीमा पहिचान गरेर कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । बचत तथा ऋणको कारोबार गर्दा कोहि कसैको बहकाउमा लागेर र आकर्षक विज्ञापन सामग्रीलाई बिश्वास नगरी स्वयं आफै सहकारीमा गएर बुझेर कारोबार गर्न समेत अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारीले सदस्यहरुबाट नियमित बचत संकलन गर्नुपर्नेमा निक्षेप संकलन गरेका कारण नेपालको सहकारी अभियानले हालको समस्या भोग्नुपरेको हो ।” आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरता कार्यक्रमले सिकाउने भएकोले सदस्यहरुका लागि बाबियाखर्क साकोसले निरन्तर रुपमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी बाबियाखर्क साकोस अन्तर्गतको सर्बेश्वर दिदीबहिनी क्लबकी संयोजक अमिता पौडेलले सहभागीहरुलाई स्वागत गर्नुहुदै बाबियाखर्क साकोस जस्तो सामुदायिक प्रकृतिको सहकारीमा आफूहरु जोडिन पाउनुमा गौरब लागेको धारणा ब्यक्त गर्नुहुदै चल्ती प्रकारका बचतहरुमा भन्दा पनि क्रमिक प्रकृतिका बचतहरुमा वचत गरेमा भविष्यमा कामलाग्ने धारणा ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा साकोसका व्यवस्थापक बलदेब कुमार पौड्यालले सहकारिता, साकोसका बचत योजनाहरु लगायतका विषयवस्तुहरुमा सहभागी सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । साकोसका समिति, सदस्य सेवा केन्द्र अन्तर्गतका उपसमितिका साथै सदस्यहरु गरी १५० जनाको सहभागिता रहेको थियो भने वित्तीय साक्षरता कार्यक्रम पछि साकोसले निःशुल्क दरखाने तथा नाचगानको समेत ब्यवस्था गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप