एक्सेस लुम्बिनी दोस्रो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस लुम्बिनी दोस्रो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

बर्दिया । हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा एक्सेस लुम्बिनी दोश्रो क्लष्टर को १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाको बिशिष्ठ आतिथ्यता र राष्ट्रिय सहकारी बैक भुरिगाउँ शाखा प्रमुख किरण खत्रीको आतिथ्यता रहेको थियो । 

कार्यशाला सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यशालामा क्लष्टरमा आबद्ध ग्रामिण साकोस, बिजयफुलबारी साकोस, गंगामाला स्वाबलम्बन साकोस, नमुना महिला साकोस, हाम्रो सुपर साकोस र हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष, व्यवस्थापक र समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप