बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काभ्रे । एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको विशेष आतिथ्यतामा भएको थियो । 

बिन्धवासिनी साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा एक्सेस प्रथम समुहमा आबद्ध एकीकृत फ्रेण्डसिप साकोस, चण्डेश्वरी साकोस, जनसचेतन साकोस, मन्थली साकोस, विकु साकोस, शिक्षक कल्याण साकोस, श्री बाराहि साकोस, सामुदायिक साकोस र सिद्धि गणेश साकोसका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यशालाको सहजीकरण नेफ्स्कूका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । संस्थाले सोहि कार्यक्रमका अवसरमा नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई बधाई तथा सम्मान कार्यक्रम समेत गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप