सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन

भक्तपुर । सिद्धि गणेश साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरको नगरकोटमा सञ्चालन भएको छ । साकोसका अध्यक्ष रुद्र नारायण लाखाको अध्यक्षतामा आयोजित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन सहित २० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ । तालिम भाद्र २१ देखि २४ गतेसम्म चल्नेछ । 

तालिम शुभारम्भका अवसरमा बोल्दै साकोसका अध्यक्ष लाखाले नेतृत्व निरन्तर रुपमा शिक्षत भईराख्नुपर्ने हुँदा सिकाइको निरन्तरता अपरिहार्य रहने बताउनुभयो । तालिम तथा सिकाईबाट नेतृत्वले संस्थालाई जस्तोसुकै चूनौतिका बिचमा पनि सुव्यवस्थित तरिकाले जोखिम व्यवस्थापन गर्दै सञ्चालन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुमा सहकारी प्रति गुम्दै गएको विश्वासलाई पुन जागरण गर्ने विषयमा समेत तालिम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

तालिम शुभारम्भ कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद दुमरुले र स्वागत मन्तव्य उपाध्यक्ष विष्णु राम दुमरुले गुर्नभएको थियो । 

वि.संं. २०५१ सालमा भक्तपुरमा स्थापना भएको सिद्धिगणेश साकोसमा १६ हजार ३ सय ८७ शेयर सदस्य छन् । साकोसको कुल सम्पत्ति २ अर्ब ८२ करोड रहेको छ । ३४ कर्मचारी कार्यरत रहेको उक्त साकोस विगत २०६७ देखि एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनबाट सञ्चालित एक्सेस कार्यक्रममा निरन्तर अभ्यासरत छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप