ओकूकी सिइओ एलिसा म्याक्कार्टरलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूकी सिइओ एलिसा म्याक्कार्टरलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डेलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्वागत गर्नुभएको छ । नेफ्स्कूनको सभाहलमा विहिबार दिउसो आयोजित संक्षिप्त स्वागत कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो । नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्व ऋण परिषद्को प्रेजिडेन्ट सिइओको नेपाल भ्रमण र बचत तथा ऋण सहकारी अभियानका लागि प्राप्त मार्गनिर्देशनप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सिइओ एलिसालाई स्वागत तथा मायाको चिहो प्रदान गर्नुभएको थियो । 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप